बारेमा

प्रकाशन


160 देश र उनीहरूको सम्वन्धित भाषामा उपलब्ध, कोन्ट्याक्सले हरेक देशका कर्पोरेट र संस्थागत ग्राहकहरूलाई प्रकाशन – निःशुल्क - उनीहरूले चाहेको भाषामा असिमित संख्याका मल्टिमीडिया प्रेस विज्ञप्तीहरू, र अन्य जुनसुकै भाषामा पनि उनीहरूको प्रेस विज्ञप्तीको व्यवसायिक अनुवाद प्राप्त गर्न दिन्छ।

अनुवाद


प्रयोगकर्ताहरूले सिधै कोन्ट्याक्स साझेदार कम्पनीहरूसँग सम्पर्क राख्न सक्नेछन्- जुन लगभग ISO 9001 वा सोसरहको प्रमाणिकरणका छन् र तीमध्ये सबैले EN 15038 गुणस्तर आश्वासन प्रशोधनहरू लागु गर्छन् - जुन हरेक देशमा मुल्य र गुणस्तरको आधारमा अनुवाद गरिएको प्रेस विज्ञप्ती सुपथ भएको सुनिश्चित गर्न नियुक्त गरिएका हुन्छन्।

वितरण


संसारभरका पत्रकार र सोसल मीडियामाझ वितरण हुने, हरेक देशका सर्च इन्जिनका लागि सुपथ बनाएर, कोन्ट्याक्सका प्रयोगकर्ताले उनीहरूको उत्पादन प्रवर्धन गर्न, उनीहरूको सेवा विक्रि गर्न, उनीहरूको साझेदारलाई लिन र विश्वव्यापी रूपमा बजार निरिक्षण गर्न सक्छन् ।

सेवाहरू

  प्रकाशन
12 EUR

  • तपाईंको छनोटको भाषामा निःशुल्क प्रेस विज्ञप्तीको प्रकाशन

  • मल्टिमीडिया प्रेस विज्ञप्तीहरू (YouTube भिडियो, तस्वीरहरू...)

  • असिमित टेक्स्ट

  • पुर्ण रूपमा अनलाईन प्रेस विज्ञप्ती व्यवस्थापन प्रणाली

  • विश्वका शीर्ष सोसल मीडियामा प्रेस विज्ञप्तीको स्वचालित सिन्डिकेसन

  • प्रेस विज्ञप्तीहरूको सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ)

  • मोवाइल र हाते साधनहरूमा पहुँच

  अनुवाद
110 EUR

  • देशभित्रकै अनुवादन कम्पनीहरूको परिणाम सुपथ अनुवाद खर्च
  • ISO 9001 वा सोसरहको प्रमाणिकरणका अनुवादन कम्पनीहरूको विश्वव्यापी सञ्जालद्वारा अनुवाद गरिने
  • 160 भन्दा बढी देश र उनीहरूको सम्वन्धित भाषामा प्रेस विज्ञप्ती उपलब्ध
  • तपाईंको देशका लागि तोकिएको अनुवादन कम्पनीसँग सिधा सम्पर्क
  • एकीकृत गुणस्तर आश्वासन

  वितरण
149 EUR

  • लक्ष्यमा 900,000 पत्रकारहरू
  • न्यूनतम 2000 पत्रकारहरूद्वारा रिडरशीपको ग्यारेन्टी गरिएको छ
  • न्युजवायर मापदण्ड/न्यूजएमएल मापदण्ड सुचकांक उजुरी स्वरुपण गर्दै
  • वास्तविक-समय रिडरशीप तथ्याङ्क/विस्तृत प्रतिवेदन

  ट्र्याक
0 EUR

  • सबै भाषा, देश र बजार क्षेत्रमा बजार निरिक्षण
  • क्षेत्र र भाषाका आधारमा आरएसएस फीडहरू
  • PR सूचकहरू – शहर, देश, भाषा, क्षेत्र र कीवर्डका आधारमा उपलब्ध
  • देशअनुसार हरेक PR का लागि दृश्यको संख्या
  • सबै प्रमुख भाषामा अर्काइभ र खोजी प्रणाली उपलब्ध

कोन्ट्याक्सले तपाईंको प्रेस विज्ञप्तीहरूको प्रभावलाई कसरी अनुकूलित गर्दछ भनि यहाँ सूचित छ:


  जब तपाईं प्रेस विज्ञप्ती प्रकाशित गर्नुहुन्छ, कोन्ट्याक्सले तपाईंलाई इ-मेलमार्फत सजग गराउँछ। अधिक सामाजिक प्रभाव को लागि यसलाई तपाईंका साथीहरू, ग्राहकहरू तथा सम्भावित ग्राहकहरूलाई पठाउनुहोस्!


प्रेस विज्ञप्तीलाई अनुवाद गर्नको लागि, तपाईंको प्रयोगकर्ता प्यानलमा जानुहोस्, प्रेस विज्ञप्तीलाई चयन गर्नुहोस् र "अनुवाद" प्रतिमामा क्लिक गर्नुहोस्: तपाईंको कोन्ट्याक्स अनुवाद व्यवस्थापकले बाँकी कार्य पूरा गर्नेछ। विश्वव्यापी अर्थव्यवस्थामा, यसले यसको अन्तर्राष्ट्रिय प्रभावलाईअनुकूलित गर्दछ।

प्रेस विज्ञप्तीलाई वितरण गर्नको लागि, तपाईंको प्रयोगकर्ता प्यानलमा जानुहोस्, प्रेस विज्ञप्तीलाई चयन गर्नुहोस् र "वितरण" मा क्लिक गर्नुहोस् वितरणको मिति तपाईंको नियन्त्रणमा हुन्छ जसले गर्दा यसको प्रभावलाई समयमैअनुकूलित गर्न सकिन्छ।

तिनीहरूको विश्वव्यापी प्रभावलाई अनुकूलित गर्न, तपाईंको प्रेस विज्ञप्तीहरूलाई (र अनुवादहरूहरू) स्वचालित रूपमा

कोन्ट्याक्स प्रयोगकर्ताहरूलाई पठाइने बहुभाषी दैनिक सूचनाहरू र साप्ताहिक समाचारपत्रहरूमा समावेश गरिन्छ,

कोन्ट्याक्सद्वारा उत्पन्न गरिएका RSS फिडहरूमा समावेश गरिन्छ,

कोन्ट्याक्सद्वारा सामाजिक मीडिया जस्तै Twitter, Facebook इत्यादिमा प्रसारित गरिन्छ।